काठमाडौ । लोकप्रिय नेपाली ई कमर्स कम्पनी ग्यापु मार्केटप्लेसले सबै इलेक्ट्रोनिक्स सामानमा सेल उपलब्ध गराउँदै नोभेम्बर ११ को लागि इलेभेन-इलेभेन सेलको घोषणा गरेको छ ।
इलेक्ट्रोनिक्स सामानमा ८० प्रतिशत सम्म छुट भएको बताइएको छ । सि एफ मोटर्सको बाइक र गाडी र टुनबालको इलेक्ट्रीक स्कुटर एक्सक्लुभिक्स मुल्यमा उपलब्ध हुने बताइएको छ ।
नोभेम्बर ११ का दिन गरिएको सपिङको दोश्रो दिन डेलिभरी हुने ग्यापुका अध्यक्ष ज्ञानेन्द्र खड्काले बताए । इलेभेन-इलेभेन सेलमा सपिङ्ग गर्ने मध्ये १ जनालाई सप्राइज बम्पर उपहार दिइने खड्काले बताए ।
इलेभेन-इलेभेन सेलमा सामान खरिद गर्नेले दशैं तिहार धमाकाको बम्पर लगायतका उपहारमा समेत सहभागी हुन पाउने र टुनुवाल स्कुटर जित्ने मौका पनि रहेको खड्काले बताए ।
ग्यापुका अध्यक्ष ज्ञानेन्द्र खड्काको जन्म दिनको अवसरमा इलेभेन-इलेभेन सेल आयोजना गरिएको कम्पनीले बताएको छ ।
ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाईट (gyapu.com) मार्फत अर्डर गर्न सकिन्छ । ग्राहकले सामान खरिद गर्दा प्रभु पे, फोन पे , सेल पे, खल्ती, आइएमइ पे कनेक्ट आइपिएस र इ-सेवा मार्फत भुक्तानी गर्न सक्छन् भने डेलिभरिकै बेला बिश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड स्वाइप गर्ने सुबिधा समेत उपलब्ध छ । साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्छ्न ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन