तनहुँ । तनहुँमा थप १ जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ ।
जिल्लाको भिमाद नगरपालिका-९ का ६३ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी जनाएको छ ।
उनको गत कार्तिक २० गते बिहिबार मृत्यु भएको निर्देनालयले जनाएको छ । उनमा कार्तिक १२ गते कोरोना संक्रमण भएको थियो ।
योसंगै तनहुँमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ जना पुगेको छ ।
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते