गण्डकीमा १२० जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

गण्डकीमा १२० जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

123920760_373705830535663_5626939730529947704_n

गण्डकी प्रदेशमा अहिलेसम्म १२० स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार ७४ जना निको भइसकेका छन् ।

सबै भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित कास्कीका छन् । कास्कीमा ४७ जना संक्रमित भएकोमा १२ जना निको भइसकेका छन् । अझै ३५ जना निको हुन बाँकी छन् ।

तनहुँमा १४ जना संक्रमित भएकोमा आधा मात्रै निको भएका छन् ।

आँकडा हेर्नुहोस्:

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds