गण्डकीमा १७ सय ४८ जना संक्रमित घरमै, कास्कीमा होम आइशोलेसन बस्ने हजार बढी

गण्डकीमा १७ सय ४८ जना संक्रमित घरमै, कास्कीमा होम आइशोलेसन बस्ने हजार बढी

123920141_812

कोरोना संक्रमणको सुरुवाती चरणमा सबै जनालाई अस्पतालकै आइशोलेसनमा बस्ने सुविधा थियो । तरसंक्रमित संख्या बढेसँगै होम आइशोलेसनमै बस्न भनियो । अहिले गण्डकी प्रदेशमा होम आइशोलेसनमा बस्ने सख्या मात्रै १७ सय ४८ जना छन् । अहिले सक्रिय संक्रमित मात्रै ४१ सय ८५ जना छन् ।

यस्तै कास्कीमा होम आइशोलेसनमा बस्नेको संख्या १ हजार २२ जना छन् । त्यसपछि, नवलपुरमा ४११ जना छन् । तनहुँमा १९८ जना, गोरखामा १०६ जना र बाग्लुङ ११ जना छन् ।

आँकडा हेर्नुहोस्: 

यस्तै, कूल आइशोलेसनमा रहने संख्या ४१ सय ८० रहेको छ । जसमध्ये पुरुष २७ सय २५ र महिला १४ सय ६० जना छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds