गण्डकी प्रदेशमा दिनमा १ हजार पीसीआर परिक्षण पनि हुँदैन

गण्डकी प्रदेशमा दिनमा १ हजार पीसीआर परिक्षण पनि हुँदैन

sdafnl

गण्डकी प्रदेशमा दैनिक एक हजारको हाराहारीमा पनि पीसीआर परिक्षण भएको छैन । पछिल्लो २४ घण्टामा ८०१ नमुना परिक्षण भयो । गत हप्ताको आइतबारदेखि हिजो आइतबारसम्म ५ हजार २ सय ६२ नमुना परिक्षण भएको छ । गत चैतदेखि अहिलेसम्म ८ महिनामा ९५ हजार ६ सय ८७ परिक्षण भएका छन् ।

अहिलेसम्म कूल १०७ जनाको मृत्यु भएकोमा एक हप्तामै २७ जनाको मृत्यु भएको छ । हिजो एकै दिन ४ जनाको मृत्यु भयो ।

अन्य आँकडा हेर्नुहोस्:

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds