पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण

पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण

Rishi-Dhamala

काठमाण्डौ – पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै धमलाले आफु कन्ट्याक्ट ट्रेसिङमा परेको र परीक्षणका लागि दिइएको स्वाबको रिपोर्ट पोजेटिभ आएको बताएका छन् ।

साथै धमलाले आफुसंग प्रत्यक्ष सम्पर्कमा आएका सबैलाई आवश्यक स्वास्थ्य सतर्कता अपनाउन समेत आग्रह गरेका छन् ।

उनी आजैबाट होम आइसोलेसनमा पनि बस्ने जानकारी दिएका छन् ।

आदरणीय सबैमा नमस्कार;
`कन्ट्याक्ट ट्रेसिङ`को आधारमा आज गराएको (कोभिड–१९) स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । यो…

Posted by Rishi Dhamala on Sunday, 8 November 2020

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds