पोखरा १७ को वडा कार्यालय कार्तिक २३ गतेबाट फेरि बन्द हुने

पोखरा १७ को वडा कार्यालय कार्तिक २३ गतेबाट फेरि बन्द हुने

adfsjksnm

पोखरा महानगरपालिका वडा नम्बर १७ कार्तिक २३ गतेबाट अर्को सूचना जारी नभएसम्मका लागि फेरि बन्द हुने भएको छ ।

वडा कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अर्को सूचना जारी नभएसम्मका लागि कार्यालय बन्द हुने सूचना मार्फत् जानकारी दिएको हो । वडा कार्यालयले वडावासीहरुलाई अत्यावश्यक कामका लागि बाहेक हिँडडुल नर्गन तथा समूहमा जम्मा भएर भीडभाड नगर्न समेत आग्रह गरेको छ ।

यसअघि पनि सो वडा कार्यालयका कर्मचारीमा कोरोना देखिएपछि बन्द गरिएको थियो । कर्मचारीमा कोरोना देखिएर वडा कार्यालय दोश्रो पटक बन्द गरिएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ