पोखरा महानगरपालिका वडा नम्बर १७ कार्तिक २३ गतेबाट अर्को सूचना जारी नभएसम्मका लागि फेरि बन्द हुने भएको छ ।
वडा कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अर्को सूचना जारी नभएसम्मका लागि कार्यालय बन्द हुने सूचना मार्फत् जानकारी दिएको हो । वडा कार्यालयले वडावासीहरुलाई अत्यावश्यक कामका लागि बाहेक हिँडडुल नर्गन तथा समूहमा जम्मा भएर भीडभाड नगर्न समेत आग्रह गरेको छ ।
यसअघि पनि सो वडा कार्यालयका कर्मचारीमा कोरोना देखिएपछि बन्द गरिएको थियो । कर्मचारीमा कोरोना देखिएर वडा कार्यालय दोश्रो पटक बन्द गरिएको हो ।
सम्बन्धित खबर
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ