तनहुँ । तनहुँमा २४ जना कोरोना संक्रमित थपिएको छ ।
जिल्लाको भानु नगरपालिकामा ३ जना, घिरिङ गाउँपालिकामा १ जना, व्यास नगरपालिकामा १९ जना र ठेगाना नखुलेको १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
भानु-७ की ३७ वर्षीया महिला र १०, ३९ वर्षीय महिलामा कोरोना संक्रमण भएको निर्देशनालयले जनाएको छ ।
त्यस्तै घिरिङ-५ का २८ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको छ ।
यसैगरी व्यास-१ का ३०, ३४ वर्षीय पुरुष, व्यास-२ की ४८, ७४ वर्षीया महिला र २७, २८, २९ वर्षीय पुरुष, व्यास-४ का ३४ वर्षीय पुरुष, व्यास-५ की ५६, २१, १७, ३३ वर्षीया महिला र २५, ५८, २४, २०, १७, वर्षीय पुरुष, व्यास-९ का २४ वर्षीय पुरुष, व्यास-११ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पालिका र वडा नखुलेको ४० वर्षीय पुरुषमा कोरोना संक्रमण भएको निर्देशनालयले जनाएको छ ।
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते