पोखरा वडा नं. १ र २५ को सेवा बन्द, कर्मचारीमा कोरोना

पोखरा वडा नं. १ र २५ को सेवा बन्द, कर्मचारीमा कोरोना

Pokhara gono

पोखरा महानगरपालिका वडा नं. १ र वडा नं. २५ को सेवा बन्द भएको छ ।

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि पोखरा १ ले बिहीबार सूचना निकालेर समुदायमा संक्रमण फैलने अवस्था देखिएको भन्दै शुक्रबारदेखि अर्को सूचना जारी नभएसम्म सेवा बन्द रहने जनाएको हो । अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र भीडभाड नगर्न वडा कार्यालयले आग्रह गरेको छ ।

यसअघि, पोखरा २५ को कार्यालयले पनि बुधबारदेखि सेवा अनिश्चितकालका लागि बन्द गरेको छ ।जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण देखिएकाले सेवा बन्द भएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ