तनहुँ । तनहुँमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाको भानु नगरपालिकामा १ जना, व्यास नगरपालिकामा २ जना र पालिका र वडा नखुलेको १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भानु-३ का ६५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै व्यास-२ का २७ वर्षीय पुरुष र व्यास-९ का ४६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
तनहुँको पालिका र वडा नखुलेको ५० वर्षिया महिलामा समेत कोरोना पुष्टि भएको छ ।
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ