पोखरा – कास्की प्रहरीले सार्वजनिक अपराध मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं – १५ अमिनातारा बस्ने ३५ वर्षीय प्रकाश अधिकारी रहेका छन् ।
प्रहरीका अनुसार २०७३ साल साउन २५ गतेको जिल्ला अदालत कास्कीको फैसलाले सार्वजनिक अपराध मुद्धामा १५ दिन कैद सहित पाँच हजार जरिवाना तोकेकोमा अधिकारी फरार रहँदै आएका प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले अधिकारीलाई उनकै घरबाट आज बिहान अन्दाजी ११ :३० बजे नियन्त्रणमा लिएको हो ।
सम्बन्धित खबर
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ