कोरोना संक्रमणका कारण पोखरा ५ की महिलाको निधन

कोरोना संक्रमणका कारण पोखरा ५ की महिलाको निधन

corona death

File Photo.

पोखरा । कोरोना भाइरस संक्रमणबाट पोखरामा थप १ जनाको  ज्यान गएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगत कोभिड-१९ उपचार केन्द्रमा उपचाररत पोखरा महानगरपालिका वडा नम्बर ५ कि ५९ वर्षीया महिलाको गएराती ११ बजे ज्यान गएको हो ।

कार्तिक १४ गते कोरोना भाइरस संक्रमण भएपछि उनी उपचार केन्द्रको आइसियुमा उपचाररत थिइन्। प्रतिष्ठानमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउने २६ औं व्यक्ति हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds