पोखराको चिसाखोलामा सुतेकै ठाँउमा म्याग्दीकी रूपाकाे मृत्यु

पोखराको चिसाखोलामा सुतेकै ठाँउमा म्याग्दीकी रूपाकाे मृत्यु

Death 1

पोखरा । म्याग्दी जिल्ला घरभई पोखरा–१८ चिसाखोलामा डेरागरी बस्ने युवती सुतेकै ठाउँमा मृत भेटिएकी छिन् । ३३ वर्षीया रुपा फगामी मगर मंगलबार बिहान मृत अवस्थामा फेला परेकी हुन् ।

सोमबार राति खाना खाएर सुतेकी रुपा मंगबलार बिहान ५.०० बजे आफ्नै अाेछ्यानमा मृत फेला परेको कास्की प्रहरीले जानकारी दिएको छ । मगर मृत फेला परेपछि उनको परिवार र स्थानीयले प्रहरीलाई घटनाबारे खबर गरेका थिए ।

उनका श्रीमान् र सासु–ससुरा समेत सँगै बस्दै आएकाे प्रहरीकाे भनाई छ । मगरको शरिरमा कुनै घाउचोट नदेखिएको प्रहरीकाे भनाई छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ