कोभिड-१९ को कारण देखाउँदै लोक सेवा अयोगले विभिन्न सेवा तथा समूहका पूर्व निर्धातिर सबै परीक्षा र आवेदन संकलन स्थगित गरेको छ।
परीक्षार्थीमा देखिएको भय एवं आफ्नै कर्मचारीसमेत संक्रमित हुँदा परीक्षा व्यवस्थापनमा जनशक्ति खटाउन अप्ठ्यारो भएको भन्दै १६ कात्तिकदेखि सुरु हुने भनिएका सम्पूर्ण लिखित परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको अयोगले जनाएको छ।
सम्बन्धित खबर
बालबालिका राष्ट्रनिर्माणका लागि मानव पूँजी हुन्ः प्रदेश प्रमुख भट्ट
२०५६ देखि ११ र १२ कक्षा पास गर्न नसकेका विद्यार्थीका लागि अन्तिम मौका परीक्षा
त्रिवी स्नातकको अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र
आँधीखोला बोर्डिङको उद्घोषण, नेतृत्व तथा व्यक्तित्व विकास तालिम सम्पन्न
१० करोडमा प्रशासनिक भवन बनाउँदै गण्डकी विश्वविद्यालय
शिक्षकको तलब मासिक रूपमा दिने व्यवस्था मिलाउन निर्देशन
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते