तनहुँ । तनहुँमा १९ जना कोरोना संक्रमित थपिएको छ ।
जिल्लाको व्यास नगरपालिकामा १७ जना, भिमाद नगरपालिकामा १ जना र शुक्लागण्डकी नगरपालिकामा १ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
व्यास-१० का २६ वर्षीय पुरुष, व्यास-२ का ४०,१३,५१ वर्षीय पुरुष र १३ वर्षीया बालिका, व्यास-११ का २४, ५२ वर्षीय पुरुष र ३८ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
त्यस्तै व्यास-४ का ३९ वर्षीय पुरुष, १४ र २० वर्षीया महिला, व्यास-३ की ३३, ३४ वर्षीया महिला र ३५ वर्षीय पुरुषमा समेत कोरोना संक्रमण भएको छ ।
त्यस्तै व्यास नगरपालिका कै तर वडा नखुलेको ३२,५४ वर्षीय पुरुष र २४ वर्षिया महिलामा समेत संक्रमण पुष्टि भएको छ ।
यसैगरी भिमाद-५ का २६ वर्षीय पुरुष र शुक्लागण्डकी-४ का ३९ वर्षीय पुरुषमा समेत संक्रमण देखिएको छ ।
एकैपटकमा पुनः ठुलो संख्या संक्रमण पुष्टि भएको छ ।
आज मात्रै तनहुँमा ३५ जना कोरोना संक्रमित थपिएको छ ।
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते