काठमान्डौ – राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख तथा वैज्ञानिक महावीर पुनले झण्डै ४५ वर्षपछि आफूले दशैँमा नयाँ कपडा लगाएको बताएका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसुबकमा नयाँ कपडा लगाएको तस्विरहरु राख्दै उनले ४५ वर्षपछि दशैँमा नयाँ कपडा पाएको प्रतिक्रिया दिएका छन् ।
उनले लेखेका छन् , “सायद ४५ बर्ष पछि मैले दशैमा नयाँ कपडा पाएको होला । यो कपडा मलाई नै नापेर सिलाई दिएका हुन् । पुरानो जडौरी होइन, मेरो जिन्दगीको यो दोश्रो नयाँ सुट हो ।”
https://www.facebook.com/mahabir.pun/posts/10158811116175479
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम