तनहुँ । व्यास युवा क्लबले तनहुँको व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका सहिद शान्ति पार्क क्षेत्रमा आइतबार सरसफाई गरेको छ ।
बडादशैंको दोस्रो दिन व्यास युवा क्लवले शान्ति पार्कमा रहेको कालिका मन्दिर क्षेत्रमा सरसफाई गरेको हो ।
क्लबले मन्दिर जाने बाटोमा ८ वटा फलामे डस्टविन राखेको क्लबका अध्यक्ष मिनबहादुर गुरुङले जानकारी दिए ।
कार्यक्रममा व्यास नगरपालिका–५ का वडाध्यक्ष एवं प्रवक्ता मोहनकुमार श्रेष्ठ प्रमुख अतिथि रहेका थिए ।
उनले सो अवसरमा भने ‘युवाले समाजमा प्रभाव पार्ने खाले काम गर्नुपर्ने बताए ।’
कार्यक्रममा तनहुँ कालिका सहिद शान्ति पार्कका उपाध्यक्ष माधवबहादुर पन्त, क्लबका संस्थापक अध्यक्ष निरज गुरुङ, उपाध्यक्ष केशव राना, सचिव मनोज राउत लगायतले बोलेका थिए ।
सम्बन्धित खबर
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सडक दैनिक साढे चार घण्टा बन्द हुने
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम