बन्दिपुर र शुक्लागण्डकीका २ जनामा कोरोना संक्रमण पुष्टि

बन्दिपुर र शुक्लागण्डकीका २ जनामा कोरोना संक्रमण पुष्टि

Corona update 3

तनहुँ । तनहुँमा २ जना कोरोना संक्रमुत थपिएका छन ।

जिल्लाको बन्दिपुर गाउँपालिका र शुक्लागण्डकी नगरपालिकामा १/१ जना कोरोना संक्रमित थपिएका हुन ।

बन्दिपुर-१ का ५३ वर्षीय पुरुष र शुक्लागण्डकीको वडा नखुलेका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार बन्दिपुरका संक्रमित पुरुषको स्वाब चरक मेमोरियल अस्पताल पोखराबाट संकलन गरिएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ