पर्वत आउनेलाई अनिवार्य १४ दिन क्‍वारेन्टाइनमा बस्‍नुपर्ने

पर्वत आउनेलाई अनिवार्य १४ दिन क्‍वारेन्टाइनमा बस्‍नुपर्ने

parbat jilla prasasan

जिल्लामा बाहिरी जिल्लाबाट आउने पर्यटकका लागि अनिवार्य रुपमा १४ दिन होम क्वारेन्टाइनमा बस्न जिल्ला प्रशासन कार्यालय पर्वतले अनुरोध गरेको छ। जिल्ला प्रशासन कार्यालयले एक सूचना जारि गर्दै अनिवार्य रुपमा १४ दिन होम क्वारेन्टाईनमा बस्न अनुरोध गरेको हो।

जिल्लाका सातवटै स्थानीय तह र ६१ वटै वडा कार्यालयले आआफ्नो वडामा बाहिरवाट आउनेहरुलाई अनिवार्य स्वास्थ्य मापदण्डको पालना गर्न र १४ दिन होम क्वारेन्टाइनमा बस्न आग्रह गर्दै सुचना समेत जारी गरेका छन्।

सूचना

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds