स्याङ्जा छिर्न ७२ घण्टाको पिसिआर रिपोर्ट अनिवार्य

स्याङ्जा छिर्न ७२ घण्टाको पिसिआर रिपोर्ट अनिवार्य

syanja

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले जारी गरेको आदेशमा कार्तिक १ गतेदेखि जिल्ला प्रवेशमा ७२ घण्टाको पिसिआर रिपोर्ट अनिवार्य चाहिने भनेको छ। पिसिआर रिपोर्ट दिन नसक्नेले क्वारेन्टिनमा बसेर मात्र घर जान पाउने छन् ।

जिल्लामा कोरोना भाइरसको महामारी फैलिन नदिन सर्वपक्षीय बैठक बसेर उक्त निर्णय गरेको र स्याङ्जा छिर्ने नाकामा कडाइ गर्न थालेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds