कर्मचारीमा कोरोना देखिएपछि पोखरा महानगरको कामकाज बन्द

कर्मचारीमा कोरोना देखिएपछि पोखरा महानगरको कामकाज बन्द

Pokhara Mahanagar

पोखरा महानगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । महानगरपालिकामा केही कार्यरत कर्मचारीहरूमा कोरोना संक्रमण देखिएको भन्दै महानगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको हो ।

बिहीवार एक सूचना निकाल्दै नगर प्रमुख मान बहादुर जिसीले यस्तो जानकारी दिएका हुन् । सूचना अनुसार महानगरका केही कर्मचारीमा कोेरोना संक्रमण देखिएको र अन्यको कन्ट्याक्ट् ट्रेसिङ गर्नुपर्ने भएकोले अत्यावश्यक बाहेककम सेवा स्थगित गरिएको हो। महानगरका वडा कार्यालय र विषयगत महाशाखाका कार्यालय भने खुला रहने छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds