पोखरामा बिहानै ३० जनालाई कोरोना पुष्टि, गण्डकीमा एकैपटक ५ जिल्लाका ९७ संक्रमित थपिए

पोखरामा बिहानै ३० जनालाई कोरोना पुष्टि, गण्डकीमा एकैपटक ५ जिल्लाका ९७ संक्रमित थपिए

pokhara

पोखरामा बिहानै ३० सहित गण्डकी प्रदेशमा ९७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पहिलो विज्ञप्ति अनुसार  क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा ५ जिल्लाका ९७  जनामा संक्रमण पुष्टि भएको हो । कास्कीका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीको  पोखरा महानगरका ३० जना,  लमजुङका ३  जना, नवलपुरका ६ जना, गोरखाका ७ जना र बागलुङ ५१ जना गरी थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशमा संक्रमितको संख्या ५२८४ पुगेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ