गण्डकी प्रदेशमा ७६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। तेस्रो विज्ञप्ति अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा ६ जिल्लाका ७६ जनामा संक्रमण पुष्टि भएको हो ।
लमजुङमा एकैपटक २७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। उनिहरु २४ पुरुष र ३ महिला रहेका छन । लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका २७ जना नै लिबर्टी हाईड्रो कम्पनिमा कार्यरत कर्मचारीहरु हुन ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको ५ हजार १०० पुगेको छ ।
सम्बन्धित खबर
लेकबाट बेसी झर्न थाले भेडाका बथान
सुत्केरी व्यथा लागेको २० घण्टापछि हेलिकप्टरमार्फत् महिलाको उद्धार
गण्डकीमा स्वास्थ्य सुधारका सय कार्यक्रम योजनाबद्ध रुपमा अघि बढिसकेको छ – मन्त्री पाठक
लमजुङको मकैडाँडमामा जीप दुर्घटना हुँदा २२ घाइते
लमजुङको दूधपोखरी गाउँपालिकाकी पूर्वअध्यक्ष छुपीमायाको निधन
लमजुङमा हँसिया प्रहार गरी बुबाले गरे छोराको हत्या
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते