डा केसी र सरकारबीच ८ बुँदे सहमति, आज अनसन तोड्दै (सहमति पत्रसहित)

डा केसी र सरकारबीच ८ बुँदे सहमति, आज अनसन तोड्दै (सहमति पत्रसहित)

dr kc sahamati

डा गोविन्द केसीको माग सम्बोधनका लागि सरकार र अनसनरत डा केसीबीच शनिबार मध्यरातमा ८ बुँदे सहमति भएको छ । त्रिवि शिक्षण अस्पतालमा शनिबार राती १२ बजे भएको वार्तामा सरकार र डा केसीबीच ८ बुँदे सहमति भएको हो ।सरकारले डा केसीको माग सम्बोधन गर्ने सहमति गरेपछि डा केसीले आज विहान ९ बजे  अनसन तोड्ने तयारी छ ।

८ बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै डा केसीले अनसन आइतबार तोड्ने बताउनुभएको छ । वार्ता टोलीमा सरकारको तर्फबाट शिक्षा सचिव गोपीनाथ मैनाली र डा केसीबीच अनसन स्थलमै सहमति पत्रमा हस्ताक्षर भएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds