दमौली अस्पतालमा कार्यरत डाक्टरसहित तनहुँका थप ३ जनामा कोरोना संक्रमण पुष्टि

दमौली अस्पतालमा कार्यरत डाक्टरसहित तनहुँका थप ३ जनामा कोरोना संक्रमण पुष्टि

damauli-hospital-

तनहुँ । तनहुँमा थप ३ जना कोरोना संक्रमित थपिएका छन ।

जिल्लाको व्यास नगरपालिका र भिमाद नगरपालिकामा बुधबार थप कोरोना संक्रमित थपिएका हुन ।

व्यास-३ का २७ वर्षीय पुरुष र भिमाद-६ का ५२, ५२ वर्षीय दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

व्यास-३ का संक्रमित दमौली अस्पतालमा कार्यरत चिकित्सक हुनु ।

यस्तै भिमाद-६ का दुईजना पुरुष स्थानीय विद्यालयका शिक्षक हुनु ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds