आज बुधबार कोरोना संक्रमणबाट पोखरा सहित गण्डकी प्रदेशमा १७ जना कोरोना संक्रमित थपिएका छन् ।पोखरामा थप १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २१ का ४४ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
तनहुँमा थप २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित देवघाट तथा भानुका हुन् । देवघाट ५ का ४३ वर्षीय पुरुष तथा भानुकी ३ वर्षीय बालिकालाई संक्रमण पुष्टि भएको छ ।
लमजुङका २३ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । उनी सुन्दरबजार नगरपालिकाका हुन् ।
यस्तै नवलपरासी (ब.सु.पू) का १३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु जिल्लाको गैंडाकोट, मध्येविन्दु, देवचुली तथा कावासोतीका हुन् ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४३३० पुगेको छ ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते