कृषि सामाग्री कम्पनीका कर्मचारी र व्यास नगरपालिकाका स्थानीय शिक्षकमा कोरोना संक्रमण पुष्टि

कृषि सामाग्री कम्पनीका कर्मचारी र व्यास नगरपालिकाका स्थानीय शिक्षकमा कोरोना संक्रमण पुष्टि

Corona Positive

तनहुँ । तनहुँको व्यास नगरपालिकामा बुधबार २ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको व्यास-१२ का ५० वर्षीय पुरुष र वडा नखुलेका अर्का ५१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षण अनुसार दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । तनहुँको व्यास-१२ का संक्रमित कृषि सामग्री कम्पनि लिमिटेडमा र वडा नखुलेका ५१ वर्षीय पुरुष स्थानीय शिक्षक हुन ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds