काठमाण्डौ – चर्चित हास्य कलाकार हरिवंश आर्चाय र उनकी श्रीमतीलाई कोरोना भाइसर पुष्टी भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत् हरिवंश आर्चायले श्रीमती रमिला र आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।
सामान्य लक्षण देखिएकोे आर्चाय दाम्पतीले पीसीआर परिक्षण गराउँदा दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट मंगलबार आएको उनले जानकारी दिएका छन् ।
हालसम्म स्वास्थ्य अवस्था सामान्य रहेको र सम्पर्कमा रहनुभएका सम्पूर्णलाई होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउन कलाकार आचार्यले आग्रह गरेका छन् ।
https://www.facebook.com/hari.bamsha.acharya/posts/10158723352668695
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम