तनहुँ । तनहुँमा थप ५ जना कोरोना संक्रमित थपिएका छन ।
जिल्लाको भिमाद नगरपालिका र घिरिङ गाउँपालिकामा थप ५ जना कोरोना संक्रमित थपिएका हुन ।
भिमाद-६ का ३८, २०, १८ र ३७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै घिरिङ-४ का २० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
सबै जना कन्ट्याक्ट ट्रेसिङबाट भेटिएका हुन ।
सम्बन्धित खबर
सुन तोलामा एकैदिन १५ हजार ९ सयले घट्यो, सरकारले भन्सार दर आधा घटायो
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
कोशी र गण्डकी प्रदेशका उच्च पहाडी भागमा हल्का वर्षाको सम्भावना
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
कांग्रेस–एमालेको सत्ता गठबन्धनलाई हाम्रो पार्टीको समर्थन छ: भाजपा नेता जोली
नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय भाडादरमा छुट
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम