तनहुँ । तनहुँको आँबुखैरेनीका युवा समाजसेवी तथा व्यवसायी अभियान श्रेष्ठले आफु कुनैपनि राजनीतिक पार्टीमा नरहने घोषणा गरेका छन ।
उनले भने ‘आजदेखि कुनै पनि राजनैतिक पार्टीमा नरहने र सधै स्वतन्त्र भई समाजको हक–हित, अधिकार तथा दुःखमा परेकाहरुको पक्षमा उभिने प्रतिवद्धता व्यक्त गर्दछु ।’
आफु व्यवसायी भएका कारण राजनितीमा समय निकाल्न समस्या भएकोले पार्टीमा आवद्ध नभई स्वतन्त्र रुपले यस क्षेत्रको विकास तथा समाज सेवामा हरदम लागि रहने श्रेष्ठले बताए ।
यसअघि युवा समाजसेवी तथा व्यवसायी श्रेष्ठ नेपाल तरुण दल आँबुखैरेनी गाउँ कार्य समितीका वरिष्ठ उपाध्यक्ष थिए ।
सम्बन्धित खबर
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सडक दैनिक साढे चार घण्टा बन्द हुने
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम