मंगलबार देशका केही भागमा हल्का पानी पर्ने मौसम पूर्वानुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा बनेको न्युन चापीय क्षेत्रको प्रभावले मंगलबार प्रदेश १ का थोरै तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई ठाउँमा हल्का पानी पर्ने संभावना छ ।
मौसमविद्का अनुसार बंगालको खाडीमा बनेको न्युन चापीय प्रणाली कमजोर हुँदै गएकाले नजिकै पानी परेपनि अर्को ठाउँमा पानी नपर्ने सम्भावना हुन्छ ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशको मौसम भने आंशिकदेखि सामान्य बदली हुने र बाँकी प्रदेशमा घाम लाग्दै बादल लाग्ने पूर्वानुमान गरिएको छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम