पोखरामा एक महिलाको शव भेटिएको छ । रामेछाप जिल्ला स्थायी घर भई पोखरा महानगरपालिका ९ ट्रेडमल पछाडि टिनको छाप्रोमा बस्दै आएकी ३५ वर्षीया कुमारी सुनार आफनै कोठामा मृत अवस्थामा भेटिएको प्रदेश प्रहरी कार्यालय, पोखराले जनाएको छ ।
बिहान करिब साढे ८ बजेको समयमा उनका श्रीमानले आफु बस्ने कोठामा श्रीमतिलाई मृत फेला परेपछि प्रहरीमा खबर गरेका थिए । कुमारीको शरिरमा कुनै चोटपटक नरहेको पनि प्रहरी श्रोतले जनाएको छ ।
माईला साहु भन्ने व्यक्तिको टिनले छाएको छाप्रोमा मृतक महिला विगत ७-८ महिना अगाडिदेखि श्रीमानसँग बस्दै आएकी थिईन् ।
सम्बन्धित खबर
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ