पोखराका ४ सहित गण्डकीमा थप ६० जनालाई कोरोना पुष्टि, आजै १०३ जना थपिए

पोखराका ४ सहित गण्डकीमा थप ६० जनालाई कोरोना पुष्टि, आजै १०३ जना थपिए

Pokhara valleyy

गण्डकी प्रदेशमा थप ६० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको दोस्रो अध्यावधिक विवरण अनुसार  क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा थप ३८ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । आज बिहानै पनि गण्डकी प्रदेशका ६ जिल्लामा ४३ कोरोना संक्रमित थपिएका थिए ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको तेस्रो अध्यावधिक विवरण अनुसार  पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा  गरिएको परीक्षणमा तनहुँका १, लमजुङका १ र कास्कीका ४ गरी ३ जिल्लाका ६ जनामा संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको चौथो अध्यावधिक विवरण अनुसार  पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा  गरिएको परीक्षणमा  तनहुँका ४ जना र नवलपुरका १२ जनामा संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds