काेरानाले भारतमा लियाे १ लाख बढीकाे ज्यान

काेरानाले भारतमा लियाे १ लाख बढीकाे ज्यान

corona death india

reuters image

भारतमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख भन्दा बढी पुगेको छ। भारतमा अहिलेसम्म कोभिड–१९ का कारण एक लाख ८४२ जनाको ज्यान गएको पुष्टि भएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७९ हजार ४७६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै एक हजार ६९ जनाको ज्यान गएको हो ।

भारतमा कुल संक्रमितको संख्या ६४ लाख ७३ हजार पाँच सय भन्दा बढी पुगेको छ । अहिलेसम्म ५४ लाख भन्दा बढी मानिस संक्रमण मुक्त भएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds