पोखरा- गण्डकी प्रदेशमा १७ जना कोरोना संक्रमित थपिएका छन् । कास्कीका १०, गोरखाका पाँच र तनहुँका दुई जना रहेका छन् । योसँगै गण्डकीमा संक्रमितको संख्या ४ हजार ३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिए ।
३ का ३ जना पुरुष , वडा नम्बर ८ का १ महिला र १ पुरुष , वडा नम्बर ६ का २ महिला , २४ का १ पुरुष , वडा नम्बर १४ का १ पुरुष र वडा नम्बर १३ का १ पुरुष गरि महानगरमा थप १० जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये प्रदेशमा हालसम्म दुई हजार ८३१ जना निको भएका छन् भने ३३ जनाको मृत्यु भएको छ ।
गण्डकीमा सक्रिय संक्रमितको संख्या १ हजार १३९ पुगेको निर्देशनालयले जनाएको छ ।
सम्बन्धित खबर
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
सफल फेमिली मिल्क बजारमा, ‘ढुक्क भई पिऔँ, इम्यूनिटी बढाऔँ’
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते