आफ्नो कार्यकालभित्रै बृद्ध भत्ता ५ हजार पु-याउने ओलीको प्रतिबद्धता

आफ्नो कार्यकालभित्रै बृद्ध भत्ता ५ हजार पु-याउने ओलीको प्रतिबद्धता

PM Oli

प्रधानमन्त्री केपी शर्मा ओली । फाइल

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालभित्रै जेष्ठ नागरिकलाई प्रदान गरिने सामाजिक सुरक्षा भत्ता ५ हजार पु-याउने बताएका छन् ।

विहीबार अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा जेष्ठ नागरिकसँगको भर्चुअल बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालभित्रै जेष्ठ नागरिक भत्ता ५ हजार पु-याउने प्रतिबद्धता जनाएको छ ।

उहाँले तत्कालीन नेकपा एमालेको सरकारले एक सयबाट सुरु गरेको भत्ता अहिले तीन हजार पु¥याइएको बताउँदै आफूले निर्वाचनअघि नै घोषणा गरेको र आफ्नै कार्यकालमा पाँच हजार पु-याउने बताएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds