सर्वोच्चले भन्यो : पीसीआर परीक्षण निःशुल्क गर्नु

सर्वोच्चले भन्यो : पीसीआर परीक्षण निःशुल्क गर्नु

sarbochha-adalatfhfn9suhpi

काठमाण्डौ सर्वोच्च अदातलले आम नागरिकको पीसीआर परीक्षण शुल्क नलिन आदेश दिएको छ । सर्वोच्च अदालतले सबै नेपालीको कारोना संक्रमणको पीसीआर परीक्षण निःशुल्क गर्न आदेश दिएको हो ।

पीसीआर परीक्षणको निशुल्क हुनुपर्ने माग गर्दै अधिवक्ता द्वय लोकेन्द्र बहादुर ओली र केशरजंग केसीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । उक्त रिटको आज बिहीबार सुनवाई गर्दै न्यायाधीयद्वय आनन्दमोहन भट्टराई र टंक बहादुर मोक्तानको संयुक्त इजलासले सरकारलाई निःशुल्क कोरोना परीक्षण गर्न आदेश दिएको हो ।

 

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds