क्लबलाई खेलकुद सामग्री वितरण

क्लबलाई खेलकुद सामग्री वितरण

120417360_1050820222015975_3517994801576419461_n

नेपाल विध्यार्थी सघं कास्कीका नेता राजन पोख्रेलले आफ्नो जन्म दिनको अवसर पारी पोखारा २१ प्रगतिसिल युथ क्लबलाई खेलकुद सामग्री वितरण गरेका छन् ।

कार्यक्रममा बोल्दै पोख्रेलले मानब जिबनमा स्वास्थ रहन खेलकुदको विशेष महत्व रहेको बताए । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका युबा नेता,महासमिती सदस्य गुरु बरालले आफुले जनताको दु: ख सुखमा साथ दिन पाउँदा आफुलाई सन्तुष्टि मिल्न र आगामी दिनहरुमा पनि यस्तै अन्ने सामाजिक कार्यमा काम गर्दै जाने बताए छन् । स्वस्थ्य सजगता अपनाएर गरिएको उक्त कार्यक्रममा सृजनशिल युथ क्लवका युवाहरुको उपस्थीति रहेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

मेयर धनराज आचार्य १२ दिनपछि डिस्चार्ज
सुनको मूल्य घट्यो
राराको डाँफे होटलमा आगलागी

ट्रेन्डिङ