ओम्नीको पक्षमा सर्वोच्चको अन्तरिम आदेश

ओम्नीको पक्षमा सर्वोच्चको अन्तरिम आदेश

sarbochha-adalatfhfn9suhpi

काठमाण्डौ – सर्वोच्च अदालतले ओबिसीआई प्राइभेट लिमिटेड (ओम्नी)का पक्षमा अन्तरिम आदेश दिएको छ ।

सरकारले ओम्नीलाई कालोसूचीमा राख्ने निर्णयको विरुद्ध ओम्नीका तर्फबाट सञ्चालक पारस केसीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सरकारले कालोसूचीमा राख्ने निर्णय गरेपछि सोविरुद्ध सञ्चालक पारस केसीले सर्वोच्चमा रिट दायर गरेका थिए।

असोज ९ गते उक्त कम्पनीले सम्झौता निरन्तर हुनुपर्ने जिकीर गर्दै सर्वोच्चमा रिट दायर गरेको थियो ।

सरकारले ओम्नीलाई भदौ २८ गते कालोसूचीमा राख्ने निर्णय गरेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds