पर्वत – नेपाल सरकार मन्त्रीपरिषदको २०७६ असोज ७ गतेको पत्रादेशानुसार विहादी गाउँपालिका-४ स्थित प्रहरी चौकी वहाकी ठाँटी पर्वतको शनिबार स्थापना भएको छ ।
पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक बिश्वराज अधिकारी लगायत जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, सम्बन्धित पालिकाका जनप्रतिनिधिहरु समेतको उपस्थितिमा उक्त प्रहरी चौकी स्थापना गरिएको हो ।
वहाकी ठाँटी क्षेत्रमा बढ्दो जनघनत्वसँगै हुनसक्ने गैरकानुनी गतिविधि रोकथाम एवम् बढ्दो शहरीकरणलाई व्यवस्थापन गर्न सो स्थानमा घर भाडामालिई प्रहरी हवल्दार बोधराज पौडेलको नेतृत्वमा ४ जना प्रहरी कर्मचारीहरू कार्यरत रहने गरी सेवा शुभारम्भ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
सम्बन्धित खबर
मालढुङ्गा–बेनी सडक दैनिक छ घण्टा बन्द
सुन्तला छाडेर मौरीपालन, वार्षिक ३५ लाख आम्दानी
पर्वतमा देउसी भैलोप्रतिको आकर्षण बढ्दै
पर्वतको नागढुङ्गा सहकारीको पाँच करोड हिनामिना
सात वर्षमा पनि पूरा भएन मालढुङ्गा–बेनी–जोमसोम सडक
पर्वतको महाशिलामा ७ करोडका पर्यटकीय पूर्वाधार निर्माण
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते