कोरोनाबाट नेपाली सैनिकका एकजना जवानको मृत्यु भएको छ। बझाङ घर भएका ती जवानको वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको नेपाली सेनाले जनाएको छ।
सेनाका अनुसार छारे रोग लागेर उपचारका लागि वीरेन्द्र अस्पतालको आईसीयूमा उपचाररत जवानको मृत्यु भएको हो। मृत्युपश्चात स्वाब परीक्षण गर्दा उनलाई कोरोना संक्रमण देखिएको हो। यससँगै नेपाली सेनामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ।
नेपाली सेनामा कुल संक्रमितको संख्या २१९७ पुगेको छ। त्यसमध्ये ५३९ जना निको भएका छन् भने हाल १६५६ जना सक्रिय संक्रमित रहेका छन्।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम