चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनरत डा गोविन्द केसीमाथि प्रहरीले दुर्व्यवहार गरेको छ। मंगलबार नेपालगञ्जबाट आएका डा. केसीमाथि प्रहरीले उनी चढेको गाडीभित्रै पुगेर दुर्व्यवहार गरेको हो।
डा. केसीले आफू त्रिवि शिक्षण अस्पतालमा पुगेर अनसनलाई जारी राख्न चाहेका थिए। तर प्रहरीले भने लछारपछार गर्दै उनी बसेको गाडीबाट निकालेको भिडियोमा देख्न सकिन्छ।
उनलाई जबर्जस्ती राष्ट्रिय ट्रमा सेन्टर पुर्याइएको छ। ट्रमा सेन्टरका निर्देशक डा सन्तोष पौडेलले आकस्मिक कक्षमा उनलाई राखिएको जानकारी दिए। उनले भने, ‘उहाँको स्वास्थ्य जाँच गर्ने कार्य भइरहेको छ। उहाँलाई कहाँ राख्ने भन्नेबारे छलफल हुँदैछ।’
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम