सुनको मूल्य एकै दिन १७ सय रुपैयाँले कम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक हजार सात सय रुपैयाँले घटेर ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाला सुनको मूल्य तोलाको ९७ हजार दुई सय रुपैयाँ थियो। तेजाबी सुनको मूल्य पनि तोलामा एक हजार सात सय रुपैयाँले घटेर ९५ हजारमा कारोबार भइरहेको छ। सोमबार तेजाबी सुनको मूल्य तोलाको ९६ हजार सात सय रुपैयाँ थियो।
यस्तै चाँदीको मूल्य तोलामा भने १० रुपैयाँले बढेर १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते