तनहुँको देवघाट गाउँपालिकामा २ जना पुरुषमा कोरोना पुष्टि

तनहुँको देवघाट गाउँपालिकामा २ जना पुरुषमा कोरोना पुष्टि

Corona update 4

तनहुँ । तनहुँमा दुई जना कोरोना संक्रमित थपिएका छन ।

जिल्लाको देवघाट गाउँपालिकामा २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

देवघाट-५ का २७ र ५८ वर्षीय दुई जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो ।

संक्रमित दुबै जनालाई परिक्षण गरिएको अस्पतालको आईसोलेसन केन्द्रमा राखिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ