आज देशका यी स्थानमा ठुलो पानी पर्ने

आज देशका यी स्थानमा ठुलो पानी पर्ने

mausam

शुक्रबार देशका केही स्थानमा मेघगर्जन र चट्टयाङसहित पानी पर्ने सम्भावना रहेको छ ।आज देशका यी स्थानमा ठुलो पानी पर्ने

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले प्रदेश नं ५, गन्डकी प्रदेश,सुदुरपश्चिम प्रदेश र वाग्मति प्रदेशका केहि स्थानहरुमा हल्का पानी परिरहेको छ । मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले देशका केही स्थानमा हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको छ ।

आज देशभर सामान्यतया बदली रही केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ । प्रदेश १ नं, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश नं ५ का एक दुई स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।

त्यस्तै आज राति पनि देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्टयाङसहित पानी पर्ने सम्भावना छ भने गण्डकी प्रदेश, प्रदेश नं ५, र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds