ग्रामीण पर्यटन विकासका लागि पर्यटन गाउँ निर्माण गर्न सरकारले ल्यायो यस्तो कार्यविधि

ग्रामीण पर्यटन विकासका लागि पर्यटन गाउँ निर्माण गर्न सरकारले ल्यायो यस्तो कार्यविधि

ghandruk-kaski

काठमाण्डौ – ग्रामीण क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन गाउँ छनोट विकास तथा व्यवस्थापन सम्बन्धि कार्यविधि सार्वजनिक गरेको छ ।

मन्त्रालयले कार्यविधिमा गाउँलाई वर्गीकरण समेत गरेको छ । जसमा प्राकृतिक पर्यटन गाउँ, सास्कृतिक पर्यटन गाउँ, मानव निर्मित पर्यटन गाउँ, मिश्रिम पर्यटन गाउँका रुपमा वर्गीकरण समेत गरेको छ ।

कार्यविधिमा पर्यटन गाउँ छनोटको आधारमा मूलवस्तु, सहयोगी वस्तु र पुरक वस्तुलाई मापदण्ड बनाइएको छ । जस अनुसार कुनै पनि गाउँले पर्यटन गाउँका रुपमा विकास गर्नका लागि प्रस्ताव पेश गर्नुपर्नेछ ।

कार्यविधि विस्तृतमा हेर्नुहोस् – 

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds