पोखरामा कुखुराको फार्ममा बाढी पस्दा ३ सय कुखुरा मरे

पोखरामा कुखुराको फार्ममा बाढी पस्दा ३ सय कुखुरा मरे

Kukhura Farm bhanu

पोखरा – अविरल बर्षातको कारण गएराती पोखराको एक फार्ममा बाढी पस्दा ३०० कुखुरा मरेका छन् ।

पोखरा महानगरपालिका वडा नं २१ निर्मल पोखरी स्थित स्थानीय सागर गिरीको कुखुराको फार्ममा बाढी पस्दा फार्ममा रहेका ३०० कुखुरा मरेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

घटनास्थलमा पुगेको प्रहरीको टोलीले क्षतीको विवरण संकलन गरी थप अनुसन्धान अगाडी बढाएको जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ