आँबुखैरेनीकी ३९ वर्षीय महिलामा कोरोना संक्रमण

आँबुखैरेनीकी ३९ वर्षीय महिलामा कोरोना संक्रमण

Corona Girl

तनहुँ । तनहुँमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको आँबुखैरेनी गाउँपालिकाकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आँबुखैरेनी गाउँपालिका-३ की ३९ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा उनमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds