बाग्लुङको बडिगार्डमा पहिरोमा पुरिएर एक पुरुष बेपत्ता

बाग्लुङको बडिगार्डमा पहिरोमा पुरिएर एक पुरुष बेपत्ता

gulmi-pahiro

सांकेतिक तस्विर

बाग्लुङ – बाग्लुङमा पहिरोमा पुरिएर एक व्यक्ति बेपत्ता भएका छन् ।

जिल्लाको वडिगार्ड गाउँपालिका वडा नं १० स्थित निगालापानीमा घर माथिबाट आएको पहिरोमा पुरिएर अन्दाजी वर्ष ३५ -३६ का दाङ बहादुर घर्ती बेपता भएको प्रहरीले जनाएको छ ।

बिहान ८ :३० बजे घर नजिकै बारीमा जाने क्रममा माथिबाट आएको पहिरोमा पुरिएर बेपत्ता भएका उनको स्थानीय र प्रहरीले खोजीकार्य जारी राखेपनि अहिलेसम्म फेला पार्न नसकिएको प्रहरीले बताएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ