स्वादमा तितो तर स्वास्थ्यका लागि निकै फाइदाजनक

स्वादमा तितो तर स्वास्थ्यका लागि निकै फाइदाजनक

bitter-gourd

करेलाको स्वाद तितो भएकै कारण केहिलाई यो साह्रै नमिठो लाग्दछ भने कतिपय मानिसलाई यहि स्वादका कारण करेला मन पर्दछ ।

बजारमा पाइने सबैभन्दा तितो तरकारी नै करेला हो । तर स्वादमा तितो भएपनि करेला स्वास्थ्यका लागी भने निकै फाइदाजनक छ ।

करेलामा भिटामिन सी, भिटामिन बी १, बी २, बी ३ लगायतका भिटामिनहरु पाइन्छ । यस अलावा करेलामा प्रोटिन र क्याल्सियम पाइन्छ ।

करेलाको सेवनबाट हुने फाइदा

१) करेलामा फाइबरको मात्रा पाइने भएकाले यसको सेवनपछि छिटो भोक लाग्दैन ।

२) करेलामा क्यालोरी र कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ ।

३) यसमा पानीको मात्रा उच्च भएकाले तरकारीको रुपमा खादाँ फाइदा पुग्दछ ।

४) करेलाले शरीरमा बोसो बन्न दिदैन तसर्थ यसको सेवनले तौल कम हुन मद्दत गर्दछ ।

५) यसले इन्सुलिनको मात्रा नियमन गर्ने भएकाले रगतमा चिनीको मात्रा सन्तुलन पार्दछ ।

६) करेलाको सेवनल बोसो कोशिकाहरु निर्माण र वृद्धि विकास रोक्ने काम गर्दछ ।

७) तितो करेलाको जुस सेवन गर्दा उच्च रक्तचापमा लाभ मिल्दछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ